Posts

Data visualization

Image
  नेपाली पहिचान घरको स्वाद शान्ताको अचार          व्यक्तिगत रुपमा नेपालको दाङ जिल्लामा दर्ता भई विगत २ वर्ष देखि सञ्चालनमा रहेको “शान्ताको अचार” अहिले देश मात्र नभई विदेशमा समेत बिक्री वितरण हुने गरेको छ। यस उद्योगका सञ्चालक पुर्व माननिय सांसद शान्ता चौधरीले महिला दिदी बहिनीलाई आत्मनिर्भर बनाई घरायसी अचारलाई बजार व्यवस्थापन गरी नयाँ आयामको सुरुवात गरेकी छिन्। प्राकृतिक तरिकाले तयार गरिने उच्च गुणस्तरिय अचार नेपालकै स्रोत र साधनबाट स्थानीय महिलाहरूको मेहनत र हातैले बनाइएको शुद्ध र ताजा अचार नेपालको स्वाद, विश्वभरि फैलिएको पहिचान स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तम तयार गरी विश्व बजारमा पुर्याउने काम गरेकी छिन्। हाल नेपालकै उत्कृष्ट अचार मध्ये शान्ताको अचार पनि एक पर्दछ।           शान्ताको अचार एक अत्यन्तै स्वादिष्ट नेपाली अचार हो, जुन शान्ता स्वयंले आफ्नै अनुभव र सिर्जनात्मकताबाट तयार गर्नुभएको हो। २०८० साल माघ ४ गते देखि सञ्चालित“शान्ताको अचार उद्योग” नाममा दर्ता रहेको उद्योगले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोगबाट विभि...

how does medium determine the stacture of writing?

Image
 

Profile writing 3rd assignment

Image
  फोटो पत्रकार मिन रत्न बज्रचार्यको व्यक्तिगत लेखन नाम : मिन रत्न बज्रचार्य जन्म स्थान : काठमाडौंको केलटोल, सेतो मचिन्द्रनाथ         जन्म मिती : २०२२ वैशाख २ बुबाको नाम : सिद्धि रत्न बज्रचार्य(स्व. २०२८) आमाको नाम : लक्ष्मी देवी बज्रचार्य(स्व.२०४०) श्रीमती : सुनिता बज्रचार्य छोरा : सुमिन बज्रचार्य शिक्षा : एस एल सी  अनुभव : ३७ वर्ष रुचि : नयॅा नयॅा ठाउ भ्रमण गर्ने, चुनौतिपुर्ण कार्य गर्न मन पराउने। पेसा : स्वतन्त्र (फ्रिल्यान्स) फोटो पत्रकार। संलग्नता : रास्ट्रीय फोटो पत्रकार समुहको अध्यक्ष (२०५८-२०५९),(२०६०-२०६३)           मिन रत्न बज्रचार्य एक स्वतन्त्र फोटो पत्रकार हुन्।काठमाडौंको केलटोल सेतो मचिन्द्रनाथ वडा नं. २७   हिस्टोरिकल टोलमा साधारण परिवारमा जन्मिएका मिन साहसी र हसमुख व्याक्ति हुन्। बुवा ( सिद्धि रत्न बज्रचार्य ) परोपकार आदर्श स्कुलको हेडमास्टर थिए जसले गर्दा उनको मृत्यु पश्चात मिनले कक्षा १० सम्म सोहि स्कुलमा नि:शुल्क अध्ययन गर्ने मौका पाएका थिए। त्यस समयमा मृत्यु पछि पेन्सनको मान्यता थिएन। साधारण परिवार भएकोले गु...

GANZ MOVEMENT

Image

Importance of visualization in news report

Image
 

पुस्तक समिक्षा ( हिमालपारीको हुरी)

Image
               पत्रकार सुधीर शर्मा एक चर्चित लेखक र पत्रकार हुन्। उनले नेपालको पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनी नेपालको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका कान्तिपुरका पूर्व प्रधान सम्पादक पनि हुन्। सुधीर शर्माले हिमालय खबर पत्रिका र काठमाडौं टुडे लगायतका अन्य धेरै पत्रिकाहरूमा पनि काम गरिसकेका छन्। पत्रकारिता देखि बाहेक उनले 'इन्टरनेसनल क्राइसिस ग्रुप' मा पनि काम गरेका छन्।शर्माले नेपालको राजनीति र समसामयिक विषयमा आधारित रहेर थुप्रै पुस्तकहरू लेखेका छन्।         वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्माद्वारा लिखित पुस्तक “हिमालपारिको हुरी”  ‘ गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध' ले नेपाल र चीनबीचको विकसित सम्बन्धको बारेमा गहिरो प्रस्तुत गरेको छ । विशेष गरि पुस्तकमा नेपालको भूराजनीतिको बारेमा चर्चा गरिएको छ।यो पुस्तक सन् २००८ मा नेपाल गणतन्त्रात्मक राष्ट्र बनेपछि नेपाल र चीन बिचको सम्बन्धमा आएको परिवर्तनलाई केन्द्रिवन्दु गरि लेखिएको छ।       गणतन्त्रपछि चीनको नेपाल नीति र नेपालको...

Writing days

Image
Key facts in journalism I