Posts

Showing posts from December, 2025

Data visualization

Image
  नेपाली पहिचान घरको स्वाद शान्ताको अचार          व्यक्तिगत रुपमा नेपालको दाङ जिल्लामा दर्ता भई विगत २ वर्ष देखि सञ्चालनमा रहेको “शान्ताको अचार” अहिले देश मात्र नभई विदेशमा समेत बिक्री वितरण हुने गरेको छ। यस उद्योगका सञ्चालक पुर्व माननिय सांसद शान्ता चौधरीले महिला दिदी बहिनीलाई आत्मनिर्भर बनाई घरायसी अचारलाई बजार व्यवस्थापन गरी नयाँ आयामको सुरुवात गरेकी छिन्। प्राकृतिक तरिकाले तयार गरिने उच्च गुणस्तरिय अचार नेपालकै स्रोत र साधनबाट स्थानीय महिलाहरूको मेहनत र हातैले बनाइएको शुद्ध र ताजा अचार नेपालको स्वाद, विश्वभरि फैलिएको पहिचान स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तम तयार गरी विश्व बजारमा पुर्याउने काम गरेकी छिन्। हाल नेपालकै उत्कृष्ट अचार मध्ये शान्ताको अचार पनि एक पर्दछ।           शान्ताको अचार एक अत्यन्तै स्वादिष्ट नेपाली अचार हो, जुन शान्ता स्वयंले आफ्नै अनुभव र सिर्जनात्मकताबाट तयार गर्नुभएको हो। २०८० साल माघ ४ गते देखि सञ्चालित“शान्ताको अचार उद्योग” नाममा दर्ता रहेको उद्योगले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोगबाट विभि...