Posts

Showing posts from September, 2025

पुस्तक समिक्षा ( हिमालपारीको हुरी)

Image
               पत्रकार सुधीर शर्मा एक चर्चित लेखक र पत्रकार हुन्। उनले नेपालको पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनी नेपालको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका कान्तिपुरका पूर्व प्रधान सम्पादक पनि हुन्। सुधीर शर्माले हिमालय खबर पत्रिका र काठमाडौं टुडे लगायतका अन्य धेरै पत्रिकाहरूमा पनि काम गरिसकेका छन्। पत्रकारिता देखि बाहेक उनले 'इन्टरनेसनल क्राइसिस ग्रुप' मा पनि काम गरेका छन्।शर्माले नेपालको राजनीति र समसामयिक विषयमा आधारित रहेर थुप्रै पुस्तकहरू लेखेका छन्।         वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्माद्वारा लिखित पुस्तक “हिमालपारिको हुरी”  ‘ गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध' ले नेपाल र चीनबीचको विकसित सम्बन्धको बारेमा गहिरो प्रस्तुत गरेको छ । विशेष गरि पुस्तकमा नेपालको भूराजनीतिको बारेमा चर्चा गरिएको छ।यो पुस्तक सन् २००८ मा नेपाल गणतन्त्रात्मक राष्ट्र बनेपछि नेपाल र चीन बिचको सम्बन्धमा आएको परिवर्तनलाई केन्द्रिवन्दु गरि लेखिएको छ।       गणतन्त्रपछि चीनको नेपाल नीति र नेपालको...

Writing days

Image
Key facts in journalism I