Posts

Showing posts from August, 2025

RANN. Movie review

Image
  चलचित्र   रण     रण   चलचित्र   हिन्दी   भाषाको   चलचित्र   हो।   जसको  निर्देशन   राम   गोपाल   वर्माले   गरेका   छन्। यो   चलचित्रले  मिडियामा   पत्रकारिता   र   राजनीति   बीचको   सम्बन्धलाई स्पस्ट  पार्न   खोजेको   छ।   यस   चलचित्रमा   राजनीति   र  पत्रकारिता   बीचको   सम्बन्ध   र   द्वन्दलाई   देखाउन  खोजेको   छ।सन्   २०१०   जनवरी   २९   मा   रिलिज   भएको  यस   चलचित्र रणले   राजनीति   र   मिडिया   बिच   हुने   सम्बन्ध   र  द्वन्दको   बारेमा   उजागर   गरेको   पाइन्छ।  हिन्दी   भाषामा  रहेको   यो   चलचित्र   राजनीति   र   मिडिया   बीच   के   कस्तो  सम्बन्ध   रहेको   छ   भन्ने   कुरा   स्पष्ट   पारेको   ...